BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

हेलम्बु । आर्थिक बर्षकाे अन्तिममा परिणाम आउनेगरि काम गरिरहेकाे बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङले बताएका छन ।

हेलम्बु स्थित ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण- प्रतिष्ठा `राब्ने´ पुजा कार्यक्रममा आफ्नाे भनाईहरू राख्दै तामाङले चुनावी प्रतिवद्वताहरू पूरा गर्न शुरू गरिसकेकाे बताए ।

निर्वाचित भएकाे १ बर्षमा आफ्नाे क्षेत्रकाे प्रत्येक वडामा ३,४ कराेड बजेट ल्याउन सफल भएकाे उनले दावि गरे । “चुनाव जितेपछि के गर्याे भन्नी लाग्ला । याे आर्थिक बर्षकाे अन्तिममा रिजल्ट आउनेगरि काम गरिरहेका छाैँ”, तामाङले भने ।

माघ देखि तिब्र गतिमा काम शुरू भएकाे बताउँदै यश बर्ष बजेट नपरेकाे ठाउँमा अर्काे बर्ष बजेट विनियाेजन गर्ने तामाङले प्रतिबद्वता ब्यक्त गरे । “५ बर्ष भित्र सबै प्रतिबद्वता पूरा गरेर छाेड्नेछु”, उनले भने ।

ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा नागरिक स्तर बाट बनेकाे र याे देशकै नमुना गुम्बा हुनसक्ने तामाङले आँकलन गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय