BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा ब्याच्लर सम्म निशुल्क: अध्ययनको ब्यबस्था गरिने बताएका छन।

हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित पाल्चोक माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव कार्यक्रमलाई आज सम्बाेधन गर्दै अध्यक्ष शेर्पाले स्वास्थ्य र शिक्षा निशुल्क भएमा मात्र स्थानीयको जिवनयापन सहज हुने बताए । काठमाडौ तथा बिदेश गएर पढ्दा खर्च धेरै हुने भएकाले अब हेलम्बुमै सिकाइ केन्द्र स्थापना गरिएको र विभिन्न बिषयको पढाइ सुरु गरिएको उनकाे भनाई छ ।

अभिभावक, शिक्षक र विद्यार्थी सबै मिलेर गाउँमै बस्ने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए । डाक्टर पढ्ने लगायत धेरैलाइ पालिकाले सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय