BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाले आयोजना गरेको खेल विवादको चौघेरामा परेकाे इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा इन्द्रावती ५ का अध्यक्ष शशिनाथ आचार्यले बताएका छन ।

इन्द्रावती सृजनशिल युवा समाजद्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बुढीचौर कप फुटबल प्रतियोगिता २०८० को उद्वाटन कार्यक्रममा मन्तब्य राख्दै पालिकाले आयोजना गरेको खेल विवादको चौघेरामा परेकाले अब गर्ने खेल विवाद रहित बनाउनुपर्नेमा प्रवक्ता आचार्यले जाेड दिए । यस अघि भएका अध्यक्ष कप र राष्ट्रपति रनिङ्गसिल्ड खेलमा विवाद आएकाे थियाे ।

पालिका स्तरिय खेल आयोजना गर्नु चुनौतीको कुरा भएकाले आफुले संस्थाले गरेकाे खेलकुद प्रतियाेगिताकाे प्रशंसा गरेकाे बताए । इन्द्रावतीका युवाहरूमा खेल प्रतिको आकर्षण बढ्दो रहेकाले गाउँपालिकाले यथोचित सम्बोधन गर्न जरूरी रहेको उनकाे भनाई छ ।

‘खेलको लागि गाउँपालिकाले प्रोत्साहन गर्न जरूरी छ’, उनले भने । अब छिटै नै पालिका स्तरिय खेलकुद बिकास समिति गठन गर्ने र त्यसले खेलकुदको बिकास गर्ने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय