BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । खोज तथा उद्घार सम्बन्धि एकदिने अभिमुखिकरण तालीम मेलम्चीमा सम्पन्न भएको छ ।

रीड नेपालको आयोजना, करुणा ट्रस्टको आर्थिक सहयोग र मेलम्ची नगरपालिका संगको समन्वयमा भएको तालिममा मेलम्ची नगरपालिका वडा अध्यक्षहरु, ७ वटा विद्यालयका इको क्लब शिक्षक, विद्यार्थी, सामुदायिक वनका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सिन्धुपाल्चोक विपदग्रस्त जिल्ला भएकाले पनि यहाँ विपदसंग सम्बन्धी धेरै सचेतनाका कार्यक्रम आवश्यक रहेको बताइन । विपद जतिबेला पनि पर्ने भएकाले पुर्वतयारीको लागी चनाखाे हुनुपर्ने उनकाे भनाई छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष निरा शाक्यले सिकेका सिपलाई प्रयोगमा ल्याउन आग्रह गरिन । उनले विपदका बेला कसरी कार्यगर्ने, कस्तो भूमिका निर्वाह गर्ने भन्ने बिषयमा तालीम फलदायी हुने बिश्वास लिएको बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय