BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

पाँचपाेखरी, सिन्धुपाल्चाेक । पार्टीगत स्वार्थ झल्कनेगरी पाँचपाेखरी थाङ्पाल गाउँपालिकाकाे भवन उद्घाटन गर्न लागिएकाे भन्दै नेपाली कांग्रेस पाँचपाेखरी थाङ्पाल गाउँपालिकाले उद्वाटन कार्यक्रम बहिस्कार गर्ने भएकाे छ ।

पार्टीगत स्वार्थमात्र स्पष्ट झल्कने गरि हुनगइरहेको कार्यक्रम बहिस्कार गरिएकाे नेपाली कांग्रेस पाँचपाेखरी थाङ्पाल गाउँपालिकाका सभापती प्रेम दाेङ ले जानकारी दिए ।

‘अनावश्यक खर्च र तामझाम देखाई पार्टीगत स्वार्थमात्र स्पष्ट झल्कने गरि हुनगइरहेको उक्त कार्यक्रम नेपाली कांग्रेस पाँचपोखरी थाङ्गपाल गाउँपालिका पुर्णतया बहिष्कार गर्दछ’, कांग्रेस पाँचपाेखरीद्वारा जारि गरिएकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ ।

‘मिति २०८० माघ १७ गते उद्घाटन गरिने भनिएको पाँचपोखरी थाङ्पाल गाउँपालिका नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आयोजक तथा स्थानीय सरकारले राजनीतिकरण गरेकोमा नेपाली कांग्रेस पाँचपोखरी थाङ्गपाल गाउँपालिका घोर आपत्ति जनाउँदछ’, नेपाली कांग्रेस पाँचपाेखरी थाङपाल गाउँपालिकाका सभापती प्रेम दाेङ द्वारा जारि गरिएकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहाेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय