BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु भएकाे छ ।  दुर्घटनामा  पाँच घाईते छन् ।

घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाईते नेपाली ड्राईभर हुन् । प्रहरीकाअनुसार मृत्यु हुनेमा ३३ वर्षीय अब्गाे र ७१ वर्षीया वाङ्मु रहेका छन् ।

भुटान बाट घुम्न आएका पर्यटक चढेकाे बा २ च ४४५० नम्बरकाे बाेलेराे दुर्घटना भएकाे हाे । घाईतेहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएकाे उनले बताए । खुल्लापाना बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय