BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा भएको निशुल्क महिला स्वास्थ्य शिविरमा ५२० जनाले सेवा लिएका छन् ।

इन्द्रावती गाउँपालिकाको सूचना

आज मेलम्चीमा भएको शिविरमा २१० आङ खस्ने रोगको समस्या भएको, १४ जनाको रिङपेशरी राखेर उपचार गरिएको, पाठेघरको सल्यक्रिया गर्नुपर्ने २० जना, ३१० जनाको पाठेघरको मुखको जाँच गरिएकोमा १६ जनाको मुखको क्यान्सरको संकाश्पद भेटिएको र १५० जनामा पाठेघरमा संक्रमण भएको पाइएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिइन ।

शिविरको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गरेका थिए । शिविरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको उपचार, रिङ्पेशरिको परामर्श र अप्रेशन सुविधा, स्त्रीरोग सम्बन्धी परिक्षण, पाठेघरको मुखको मयलको परिक्षण र परामर्श, निशुल्क पाठेघरको अप्रेशन सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय