BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

इरानले पाकिस्तानको बलुचिस्तानमा मिसाइल र ड्रोन हमला गरेपछि गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ ।

चरमपन्थी संगठन जैश अल-अद्लको शिविर भन्दै इरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इन्द्रावती गाउँपालिकाको सूचना

रानले गरेको आक्रमण परेर २ बालकको मृत्यु भएको पाकिस्तान सरकारले बताएको छ । इरानले आक्रमणलाई पाकिस्तानले आफ्नो संप्रभुताको उल्लंघन भन्दै यो आक्रमण अस्वीकार्य रहेको बताएको छ ।

‘बिना कारण हाम्रो हवाइ क्षेत्रको उल्लंघन गर्ने र हाम्रो देशमा हमला गर्ने कामको हामी निन्दा गर्छौं,’ पाकिस्तानले चेतावनी दिँदै इरानलाई भनेको छ,’यो पाकिस्तानी संप्रभुताको उल्लंघन हो र यसको परिणाम गम्भीर हुन सक्छ ।’

पाकिस्तानले हमलाको विरोधमा तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ र पाकिस्तानका लागि इरानी राजदूतदलाई पनि आउन नदिने बताएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले यसअघि नै तय भएका दुई देशबीचका उच्चस्तरीय भ्रमण पनि रद्द गरेको घोषणा गर्दै यसबारेमा इरानलाई जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय