BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

मेलम्ची -७ दुवाचौरमा सप्पन्न सिन्धुपाल्चोक जिल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजक योङ स्टार युवा क्लव दुवाचौरले जितेको छ ।

केही बेर अघि सम्पन्न फाइनलमा जुगल गाउँपालिका-४ पाङताङलाई सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जितेको हो । त्यस्तै मेलम्ची -७ सेल्लेलाई पराजित गर्दै जुगल -६ ले तेस्रो स्थान प्राप्त गरेको छ ।

इन्द्रावती गाउँपालिकाको सूचना

प्रतियोगितामा १७ टिम सहभागी रहेका आयोजक योङ स्टारका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए । प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो ३० हजार तेस्रो १५ हजार र चौथो हुनेले ५ हजार नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी मेलम्ची -७ सेल्लेका सोनाम तामाङ, बेस्ट लिफ्टर आयोजक योङ स्टार मेलम्ची -७ का लोकेस तामाङ , बेस्ट स्पाइकर जुगलका मनोज श्रेष्ठ , उत्कृष्ट डिफेन्डर जुगलका सुमन श्रेष्ठ घोषित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय