BREAKING
सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट | गलत समाचारप्रति इन्द्रावती गाउँपालिकाको आपत्ति, तत्काल खण्डन गर्न माग | गगन थापको नेतृत्वमा अब नविन कांग्रेस निर्माणमा एकजुट हुनुपर्छ”सभापति लामा | | पाँचपोखरी थाङ्पालमा खाद्य सुरक्षा कडाइ : म्याद गुज्रेका सामग्री नष्ट, ९५ प्रतिशत खाद्य वस्तु स्वच्छ | भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन | मकैको खोस्टाबाट घरायसी सामग्री निर्माणमा बलेफीका स्थानीय सक्रिय | तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु |

प्रतिभाशाली र राम्रो सम्भावना बोकेका क्रीकेटर सार्थक धिताल “नेपालकै सबैभन्दा ठूलो घरेलु लिग ‘कोशी प्राइड लिग’ सिजन–३ अन्तर्गत ‘बी’ क्याटेगोरीमा बिर्तामोड हिट्समा
आबद्ध भएका छ्न ।”सिन्धुपाल्चोकका क्रीकेटर धिताल कोशी प्राइड लिगमा बिर्तामोड हिटसमा आबद्ध भएका हुन ।धितालले बागमती प्रदेश अन्डर १६ को क्याप्टेन तथा नेपालको अन्डर १६ क्लोज क्याम्पमा समेत सहभागी भै सकेका छन ।त्यस्तै धितालले बागमती अन्डर १९ , पी एम कप सेलेक्सनमा काठमाडौ जिल्लाबाट खेलेका छन भने सिन्धुपाल्चोक जिल्लाका कप्तान हुन ।
त्यस्तै धितालले पाँचपोखरी टि-२० मा पाँचपोखरी क्रीकेट क्लबको क्याप्टेन रहेर लगातार २ पटक क्लबलाई उपाधी जिताउन सफल भएका छ्न ।
नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृती दिएको प्रतियोगितालाई कोशी प्रदेश र सुनसरी जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

इन्द्रावती गाउँपालिकाको सन्देश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय