BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

काठमाण्डाै । पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण सुरु भएको छ । मुलपानी मैदानमा अध्यक्ष टासी लामाले खेलकाे उद्घाटन गरे ।

पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको उद्घाटन खेलमा जनप्रतिनिधिको टिम बिजयी भएको छ । कर्मचारी र जनप्रतिनिधि बिच भएको रोमान्चक खेलमा कर्मचारीलाई जनप्रतिनिधिले हराएको हो । ४५ रनको लक्ष पछ्याएको जनप्रतिनिधिले ४ रनले जित हासिल गरेको हो ।

इन्द्रावती गाउँपालिकाको सूचना

अहिले ह्योल्मो र चौतारा बिच खेल भइरहेको छ । यसपछि पाँचपोखरी र इन्द्रावती बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय