BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका ४ थाङपालकोटमा दोस्रो रामबहादुर तामाङ स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।

न्यु जेनेरेसन थाङपालकोट क्लबको आयोजनामा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ४ का स्वर्गिय पूर्व वडाअध्यक्ष राम बहादुर तामाङको सम्झनामा फुटबल प्रतियोगिता हुँदै आएको छ । पेमाथाङ समानता खेल मैदान थाङ्गपालकोटमा आउँदो माघ १५ देखी १९ गते सम्म हुने प्रतियोगितामा विजेता हुने टिमले रु १ लाख, शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् । उपविजेता टिमले रू. ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने क्लबका पुर्व संयोजक तथा खेलाडी आकाश लामाले जानकारी दिए ।

इन्द्रावती गाउँपालिकाको सूचना

प्रतियोगिताको गाँउपालिकाका अध्यक्ष टासी लामाले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा भाग लिन इच्छुकले टिमले माघ १४ सम्म टिम दर्ता गर्न सकिने लामाले जानकारी दिए । गत बर्ष बरुवा युवा क्लवले उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय