१८ कात्तिक, काठमाडौं। विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोग अझै अलमलमा छ ।

इन्द्रावती गाउँपालिकाको सूचना


कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागि गराउने विषयमा समेत सरकार र आयोगले आवश्यक गृहकार्य गरिरहको बताउँछन् । उनी भन्छन्, ‘अबको एकदुई दिनमा हामी यसको निचोडमा पुग्छौं ।’
भण्डारीले विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागि गराउनुपर्ने स्वभाविक मागप्रति आयोग कुनै विमति नरहेको भने बताएका छन् ।
