पाँचखालको चामुण्डा पेट्रोल पम्प अगाडी मोटरसाइकल दुर्घटना । मोटरसाइकल चालक घाइते । पाँचखाल पिएचसीमा उपचार हुदैँ । घाइतेको पहिचान खुल्न सकेको छैन । बोलेरो र जे.सी.बिको चेपुवामा पर्दा मोटरसाइकल दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् मोटरसाइकल चालक घाइते । पाँचखाल पिएचसीमा उपचार हुदैँ । घाइतेको पहिचान खुल्न सकेको छैन । बोलेरो र जे.सी.बिको चेपुवामा पर्दा मोटरसाइकल दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
इन्द्रावती गाउँपालिकाको सूचना


