BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

सिन्धुपाल्चोक जिल्लाकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तब्य गौरातिमा नेपाल आइडल सिजन ६ की बिजेता गंगा सोनाम आउँदैछिन् । गौराती भिमसेन मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि उनी आउन लागेकी हुन् । गौराति मेला भोलि (कात्तिक १९ गते) बाट सुरु हुँदैछ ।

मेलामा नेपाल आइडल सिन्धुपाल्चोक भोटसिपाकी गंगासहित रामकुमार नेपाली, विश्व दोङ, सपना गुरुङ, रञ्जित वाइबा, सुमिना लोलगायतका कलाकारले प्रस्ुतति दिनेछन् ।

इन्द्रावती गाउँपालिकाको सूचना

उक्त मेलामा चौतारा सागाचोकगढि नगरपालिकाको समन्वय ,चौतारा सागाचोकगढि नगरपालिका वडा न ६ को सहयोग र गौराति भिमसेन युथ क्लबको आयोजनामा ख्यातिप्राप्त कलाकारबाट वृहत सास्कृतिक कार्यक्रम समेत हुनेछ ।

साथै स्थनीय कलाकार हरुको समेत बेजोड प्रस्तुति रहने गौराती भिमसेन युथ क्लबले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय