BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

पोखरामा जारी चौथो टाइगर कपमा महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । जारी प्रतियोगितामा विभागीय टिम एपीएफ, चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले अन्तिम ४ मा आफ्नो स्थान पक्का बनाएका हुन् ।

नेपालको महिला भलिबल टिमका कप्तान तथा गण्डकी भलिबल संघको कप्तानी सम्हालेकी अरुणा शाहीको नेतृत्वको गण्डकी र आमन्त्रित टोली भारतको हरियाणा अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएका हुन् ।

इन्द्रावती गाउँपालिकाको सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय