BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

सिन्धुपाल्चोक, १२ माघ । करेन्ट लागेर हेलम्बु गाँउपालिका वडा नम्बर ४ ग्याल्थुम भोटेपाखामा एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ११ बजेतिर पत्कर सोर्न गएकि सोहि वडाको ग्याल्थुम निवासी  ४५ बर्षिय सारदा लामिछानेको करेन्ट लागि ज्यान गएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी जवान अनिल घर्तीले जानकारी दिए ।

इन्द्रावती गाउँपालिकाको सूचना

हाइटेन्सन  लाइनको पोलबाट भुइमा लत्रिएको नेटको तारमा करेन्ट सट भै सपोटको फलामको तारमा करेन्ट प्रवाह भएको हुनसक्ने प्रहरीको भनाइ छ । उनको शरिर केहि जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि मेलम्ची ल्याउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसनधान जारी छ ।  स्थानीयले बिजुलिको तारको उचित ब्यबस्थापन, क्षतिपूर्ति लगायत पाउनु पर्ने माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय