BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची-भाेताङ्काे बाटाे कालाेपत्रे नभए सरकार ढल्ने बताएका छन ।

‘मेलम्ची-भाेताङ्काे बाटाे पिच भएन भने याे सरकार गयाे’, सिन्धुपाल्चाेककाे पाँचपाेखरी थाङ्पाल गाउँपालिकाकाे नव निर्मित प्रशासनिक भवनकाे उद्घाटन गर्दै ओलीले भने ।

इन्द्रावती गाउँपालिकाको सूचना

आफुले काठमाण्डाैँ गएर प्रधानमन्त्री प्रचण्डलाई भाेताङ-मेलम्चीकाे बाटाे कालाेपत्रे गर्न रकम पठाउन आग्रह गर्ने उनले बताए । ‘सरकारले गरेन भने सरकार अजम्बरी हाेइन’, उनले भने ।

भाेताङ्लाई कृषिमा आधुनिकिकरण गर्नुपर्ने अध्यक्ष ओलीले बताए । यहाँका काेहि ब्यक्ति कृषिकाे तालिम लिन चाहेमा बिदेश पठाइदिने उनले बताए ।

हालकाे गठबन्धन सरकार देश बनाउन बनेकाे नभई एमालेले देश बनाउँछ भनेर बनेकाे बताए । देश ओरालाे लागेकाे र राेजगारी नभएकाे ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय