BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

नवलपुर । बूढी चौर कप फुटबलको सेमिफाइनलकाे दाेस्राे खेल सम्पन्न भएकाे छ ।

इन्द्रावती ५ र इन्द्रावती ९ बिच दाेस्राे सेमिफाइनल भएकाे हाे । दाेस्राे खेलमा इन्द्रावती ५ ले इन्द्रावती ९ लाई ३-२ को गोल अन्तरले पराजीत गरेकाे संस्थाका सल्लाहकार सदस्य अजय पुर्कुटिले जानकारी दिए ।

इन्द्रावती गाउँपालिकाको सूचना

२१ टिम  सहभागी प्रतियोगिताको फाइनल खेल बिहीबार हुने र खेलको विजेताले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै उपविजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।

अब फाइनल खेल बिहिबार इन्द्रावती ५ र आयोजक बिच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय