BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद  भन्ने मुल नाराका साथ मेलम्ची -७ दुवाचौरमा जिल्ला वडा स्तरिय पुरुष  भलिवल प्रतियोगिता सुरु भएको छ । मेलम्ची-७ का वडा अध्यक्ष पासाङ तामाङले प्रतियोगिताको उद्घाटन गरे ।

इन्द्रावती गाउँपालिकाको सूचना

योङ स्टार युवा क्लव मेलम्ची -७ दुवाचौरको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १७ टिम सहभागी रहेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए । प्रतियोगिता २२ गते सम्म चल्ने छ ।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार , दोस्रो ३० हजार  तेस्रो १५ हजार र चौथो हुनेले ५ हजार नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा जुगल गाउँपालिका -४  ले मेलम्ची -१२ लाई सोझो सेटमा पराजित गरेको छ । दोस्रो खेलमा मेलम्ची ७ सेल्ले र मेलम्ची ८ प्रतिस्पर्धा गरिरहेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय