BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

कृष्ण ढुङ्गाना, तालामाराङ । विद्यालयको ३३ औ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका ६ तालामाराङ स्थित श्री तेर्से माध्यमिक विद्यालयले आयोजना गरेको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गतका विद्यालयहरु बीचको शिक्षक भलिबल प्रतियोगितामा जाल्पादेवी मा.वि. मेलम्ची २, भोटेचौरले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा हेलम्बु मोडल विद्यालयले द्धितीय र आयोजक तेर्से मा.वि.ले तृतीय स्थान हासिल गरेको छ । शनिबार सुरु भएको प्रतियोगितामा हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका भित्रका ११ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

इन्द्रावती गाउँपालिकाको सूचना

विजेता खेलाडी शिक्षकहरुलाई २५ गते आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा नगद, मेडल तथा प्रमाणपत्र सहित पुरस्कृत गरिने विद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय