BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

भिमटार । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले किसानलाई ३५ वटा पाडी वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा ३५ किसानलाई वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारले पाडि हस्तान्तरण गरेका हुन ।

किसानलाई आत्मनिर्भर र व्यवसायी बनाउने उद्देश्यले पाडि वितरण गरेको अध्यक्ष दनुवारले बताए । वडाको ७ लाख बजेटले ५० प्रतिशत अनुदानमा पाडि वितरण गरेको अध्यक्ष दनुवारकाे भनाई छ ।

हाललाई ३५ जनालाई मात्रै पाडि वितरण गरेको बताउँदै दोस्रो चरणमा प्रदेश सरकारबाट विनियोजित २० लाखको अनुदान कार्यक्रम गरिने अध्यक्ष दनुवारले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय