BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाको वित्तीय प्रगतिमा वडा नम्बर १० पहिलो भएको छ । नगरपालिकाको हालसम्मको पुँजीगत खर्चमा वडा नम्बर १० ले  वित्तीय प्रगति ७९.४५ प्रतिशत हासिल गरेको हाे ।

नगरपालिकाका १३ वटा वडाहरू मध्ये वडा नम्बर १० आर्थिक प्रगति विवरणमा  पहिलो भएको वडा अध्यक्ष अमृत खनालले जानकारी दिए ।

निर्माण कार्य समयमै सम्पन्न गर्नुहुने निर्माण उपभोक्ता समिति तथा सरोकारवालाहरू सबैलाई वडा अध्यक्ष खनालले धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय