BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नं. ७ काे आर्थिक सहयाेग तथा  न्यू फेस युवा क्लब दुवाचाैरकाे आयाेजनामा दुवाचौरमा आयोजित शिविरमा २७० ले सेवा लिएका छन ।

दाँत तर्फ १४३ तथा जरनल चेकअप  १२९ ले गराएका आयोजक न्यू फेस युवा क्लबका अध्यक्ष सोमर तामाङले जानकारी दिए । फ्रेन्ड्स अफ साँखु र लियाे क्लबकाे प्राविधिक सहयाेग तथा विन नेपाल लघुवित्तको सहकार्यमा   भएको निशुल्क दन्त शिविर तथा सामान्य स्वास्थ्य परीक्षणको उद्घाटन मेलम्ची -७ का अध्यक्ष पासाङ तामाङले गरेका थिए । उनले वडाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको बताए ।

दाँत सम्बन्धि जटिल समस्या भएका विरामीहरूका लागि २५% देखि ५०% सम्म छुटका साथ उपचार गराईने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय