BREAKING
यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता | अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न |

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नं. ७ काे आर्थिक सहयाेग तथा  न्यू फेस युवा क्लब दुवाचाैरकाे आयाेजनामा दुवाचौरमा आयोजित शिविरमा २७० ले सेवा लिएका छन ।

दाँत तर्फ १४३ तथा जरनल चेकअप  १२९ ले गराएका आयोजक न्यू फेस युवा क्लबका अध्यक्ष सोमर तामाङले जानकारी दिए । फ्रेन्ड्स अफ साँखु र लियाे क्लबकाे प्राविधिक सहयाेग तथा विन नेपाल लघुवित्तको सहकार्यमा   भएको निशुल्क दन्त शिविर तथा सामान्य स्वास्थ्य परीक्षणको उद्घाटन मेलम्ची -७ का अध्यक्ष पासाङ तामाङले गरेका थिए । उनले वडाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा दिन शिविरको आयोजना गरिएको बताए ।

इन्द्रावती गाउँपालिकाको सूचना

दाँत सम्बन्धि जटिल समस्या भएका विरामीहरूका लागि २५% देखि ५०% सम्म छुटका साथ उपचार गराईने आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय