BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

नेपाली कांग्रेस मेलम्ची नगर कार्यसमितिको आयोजनामा भएको चुनावी सभामा विभिन्न पार्टी परित्याग गरि दर्जनौ कांग्रेस प्रवेश गरेका छन् । प्रवेशीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनार र प्रतिनिधिसभा सदस्य उम्मेद्वार बंशलाल तामाङले पार्टीमा स्वागत गरे ।

एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका समाजसेवी कृष्ण थापाले बंशलाल तामाङ भिजनरी नेता भएको उल्लेख गरे। गगन थापाको भिजन मन परेको र गगन थापाले नै अबको नेपालको भविष्य कोर्ने बताए ।

नेकपा एमाले परित्याग गरि कांग्रेस प्रवेश गर्दै अनिल कुमार थापाले नेपालमा नेपाली कांग्रेस पार्टी मात्रै सच्चिएर आएको पार्टी भएको बताए । जनताको पक्षमा काम गर्ने पार्टी नै नेपाली कांग्रेस रहेको उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय