BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले साँस्कृतिक कार्यक्रमहरुले भाईचारा र बन्धुत्वको सम्बन्धलाई बिस्तार गर्न महत्वपूणर् भुमिका खेल्ने बताएकि छन ।

सोमबार मेलम्ची नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र लोकेश्वरी मेला ब्यबस्थापन समिती मेलम्ची ३ हैबुङ्कको आयोजनामा भएको लोकेश्वरी महादेवस्थान मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बाताएकि हुन । उप प्रमुख प्रधानले यस्ता कार्यक्रमहरुले आफ्ना भाइ बहिनी दाजुभाइ को भेटघाट हुने र संस्कार संस्कृती सम्र्बद्धन गर्न समेत मद्दत गर्ने धारणा राखिन ।

कार्यक्रम लोकेश्स्वरी मेला ब्यबस्थापन मुल समितिका अध्यक्ष सुशील तामाङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय