BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

कान्तिपुर टेलिभिजनकी सिन्धुपाल्चोक सम्वाददाता पत्रकार कमला पाख्रिन सम्मानित भएकि छन । शनिवार २८६० डुक ल्हो सोनाम ल्होछार कार्यक्रमको अवसरमा तामाङ समाज नेपालले उनलाई सम्मान गरेको हाे ।

पत्रकारितामार्फत शिक्षा, स्वास्थ्य, नागारिकको समस्या र सरकारी सेवा प्रवाहको विषयलाई प्रभावकारी रुपमा उठाएको भन्दै  पाख्रिनलाई कदरपत्रसहित सम्मानित गरिएको तामाङ समाज नेपालका अध्यक्ष शुक्र पाख्रिनले  बताए ।

इन्द्रावती गाउँपालिकाको सूचना

पत्रकार पाख्रिन सङ्गै  सामाजसेवी टंकबहादुर पाख्रिन, अवि पाख्रिन र प्रेम तामाङलाई पनि सम्मान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय