BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

नेपाली म्युजिक भिडियोमा नवोदित जोडी अन्जली श्रेष्ठ र विजय तामाङ द्वारा अभिनियत पिरती चोखो छ म्युजिक भिडियो धिमाल फिल्मसको आधिकारिक युटुवबाट सार्वजनिक भएको छ ।

कमल घलीको आवाज रहेको उक्त भिडियोको संगिततथा शब्द तारा प्रकाश लिम्बूको रहेको छ अनिमेश सिहले म्युजिक भिडियोको निर्देशन गरेका छन भने सम्पादन राजकुमार क्षेत्रीले गरेका हुन ।

इन्द्रावती गाउँपालिकाको सूचना

(हेर्नुहाेस भिडियाे)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय