BREAKING
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद | कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड | क्षेत्र नम्बर २ कांग्रेसले बनाउँछ : वंशलाल तामाङ  | विभिन्न पार्टी परित्याग गरि दर्जन बढी कांग्रेस प्रवेश | पाँचपोखरीमा विशेष योग–साउन्ड हिलिङ्ग तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न | चुनावी अभियानलाई तिव्रता दिदै एमाले उम्मेदवार तामाङ | थाइल्याण्ड करातेमा सिन्धुपाल्चाेकका मिङमारलाई स्वर्ण, निरमायालाई रजत पदक | हेलम्बु र पाँचपोखरीलाई ‘अर्गानिक भ्याली’ बनाउने तामाङको प्रतिबद्धता |

भाेताङ मेलम्ची बाटाे कालाेपत्रे गर्ने काम पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे औकातमा नरहेकाे गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताएकि छन ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवनकाे उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले भनिन ‘भाेताङ मेलम्ची बाटाे बनाउन हाम्राे औकातमा रहेन । हामी अब बाटाे बनाउन केन्द्रमा पहल गर्छाैँ’ । कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनले स्वागत मन्तव्यकाे क्रममा पाँचपाेखरीकाे बाटाहरू कालाेपत्रे गर्न केन्द्रकाे बजेट आवस्यक रहेकाे जानकारी दिइन ।

इन्द्रावती गाउँपालिकाको सूचना

पाँचपाेखरी पर्यटकहरूकाे आकर्षणकाे केन्द्र रहेकाे उनले बताइन । गाउँपालिकाले बनाएकाे भवन बहुपहिचानकाे भइकाे उनले बताइन । गाउँपालिका भवन परिसरमा पाँचपाेखरी चमेना गृह, पाँचपाेखरी पुस्तकालय, पाँचपाेखरी सङ्ग्रहालय, कार्यपालिका भवन, प्रशासनीक भवन, पाँचपाेखरी सभा हल र सार्वजनिक साैचालय समेत रहेकाेले उपाध्यक्ष अधिकारीले जानकारी दिइन ।

गाउँपालिकाकाे ८ वटै वडामा बर्थिङ सेन्टर स्थापना गरिएकाे र ८ वटै वडा कार्यालयकाे भवन निर्माण गरिसकेकाे उनले जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय